देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बने : शेखर कोइराला
चैत २३, २०८१काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व तह नै बिचौलियाहरूसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले नेपाललाई समृद्ध बनाउ
सबै पढ्नुहोस