प्रतिगामी र पुनर्उत्थानवादी शक्ति देशलाई कमजोर बनाउन लागे : महिन्द्रराय यादव
चैत १४, २०८१काठमाडौँ । नेसपाका अध्यक्ष महिन्द्रराय यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका चार खम्बामध्ये एक खम्बा समानुपातिक समावेशी पक्ष हटाउन वर्तमान सरकार लागिरहेको बताएका छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता यादवले सरकार
सबै पढ्नुहोस