केही फरार अभियुक्त पक्राउ भएपछि रातारात सरकार परिवर्तनको नाटक भयो : प्रचण्ड
फाल्गुण १२, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कुनै पार्टीसँग गठबन्धन नगर्ने र आफ्नै खुट्टामा उभिने बताएका छन् । झापामा आयोजित तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले अरु पार्टीसँग सहकार्य नगर्न माओवादीलाई जनताले नै सुझाव दिएको बताए । नेपाली कांग्रेस र नेकपा एमालेसँग गठब
सबै पढ्नुहोस