देशको जिम्मेवारी लिनुपर्ने भएकाले कांग्रेसले अहिले ०८४ को चर्चा गर्न पाउँदैन : गगन थापा
फाल्गुण ७, २०८१काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताए । कांग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् । ‘अनि ८१/
सबै पढ्नुहोस