जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
पुस १५, २०८१काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पूर्णता पाएका छन् । महाधिवेशनपश्चात गठित विभागहरुको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउँन केन्द्रीय कार्यालय समितिको समन्वयमा सम्बन्धित विभागहरुको बैठकबाट विभागहरुलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । पछिल्लो समय आइतबार स्वास्थ्य तथा जनसंख्या विभाग
सबै पढ्नुहोस