×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अनेरास्ववियु क्रान्तिकारीको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने

अनेरास्ववियु क्रान्तिकारीको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने

माघ १४, २०८१

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को उपत्यका विशेष र विश्वविद्यालय प्रदेश अन्तर्गत स्थगित भएको मतगणना सुरु हुने भएको छ । नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन विवादका कारण दुवै प्रदेशका निर्वाचन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अनिश्चित कालका लागि स्थगित गरेको थियो । यी प्रदेशको मतगणना आज मध्यान्ह १२ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  ‘२३ औँ राष्ट्रिय सम्मेलनको मिति २०८१ माघ १२ गते शनिवारका दिन स

सबै पढ्नुहोस