×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकार ढल्दैन, छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन : प्रधानमन्त्री ओली

सरकार ढल्दैन, छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन : प्रधानमन्त्री ओली

माघ १४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूप्रति आक्रोश व्यक्त गरेका हुन् । प्रतिपक्षी दलहरूले दाबी गरेको जस्तो सरकार नढल्ने उनले स्पष्ट पारे । प्रधानमन्त्रीको ‘चक्लेट’ छाडेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि यो बलियो सरकार गठन गरेको उनको भनाई थियो ।

सबै पढ्नुहोस