हामी माओबादीहरु एक हुनुपर्छ, नेपाललाई समाजवादतिर लैजाने सपना मर्न दिनुहुँदैन : विप्लव
पुस २०, २०८१काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद स्थापना गर्न सम्पूर्ण क्रान्तिकारी मिल्नुको विकल्प नरहेको बताएका छन् । शनिबार प्रज्ञा डबलीमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले देश संक्रमणवाट गुज्रिएको बताउँदै यसवाट देश र जनतालाई मुक्त पार्न नेपाली विशेषताको समाजवादको बिकल्प नभएको बताएका छन। देश स्वाधीन होस् भन्ने ज
सबै पढ्नुहोस