युवा ऊर्जा सही ठाउँमा प्रयोग भए पार्टी, समाज र सिंगो देशको मुहार फेरिन्छ : प्रचण्ड
माघ १७, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा सही ढंगले अग्रगामी रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् । युवा ऊर्जा सही ठाउँमा प्रयोग भए पार्टी, समाज र सिंगो देशको मुहार फेरिने उनको भनाइ थियो । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन बिहीबार खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रचण्डले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरे । विगतदेखि
सबै पढ्नुहोस