×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया गर्दै

समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया गर्दै

माघ १५, २०८१

काठमाडौँ । समाजवादी मोर्चाले मंगलबार बृहत् अन्तरक्रिया गर्ने भएको छ। ‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक अन्तरक्रिया प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लवनेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन भएको थियो । पछि

सबै पढ्नुहोस