कीर्तिपुरमा पाँच वटा वडाको मतगणना सकियो, कांग्रेसको अग्रता कायमै
मङ्सिर १७, २०८१काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार ५ वटा वडाको मतगणना सकिएको छ । ११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् । मानन्धरल
सबै पढ्नुहोस