विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोलेर बस्नु बिचौलिया र भ्रष्टाचारी जोगाउन :माओवादी
मङ्सिर २०, २०८१काठमाडौँ । नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको भन्दै विरोध गरेको हो । उपाध्यक्ष अग्नि सापकोटाले भने ‘यसले प्राधिकरणको काममा अवरोध गरेको छ । बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौ
सबै पढ्नुहोस