मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी निलम्बन
कार्तिक २४, २०८१काठमाडौँ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । अध्यक्ष खतिवडाले अधिकारीमाथि लागेको आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निका
सबै पढ्नुहोस