अखिल क्रान्तिकारीको बन्दसत्र ११ बजेदेखि सुरु हुने
असोज ११, २०८१काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र विधान र प्रतिवेदन तयारी नपुगेकाले समय सारिएको उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ । शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ । प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वज
सबै पढ्नुहोस