सरकारले माग्यो 'राष्ट्रिय प्रतिबद्धता' मा राजनीतिक दलहरुको सुझाव
बैशाख १, २०८३काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको 'राष्ट्रिय प्रतिबद्धता' सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त गरेका राजनीतिक दलका घोषणापत्र, वाचापत्र र विभिन्न प्रतिबद्धताहरूलाई समेटेर उक्त मस्यौदा तयार गरिएको हो । सरकारको लक्ष्य विभिन्न दलका एजेण्
सबै पढ्नुहोस