काँग्रेसको देउवा पक्षको रिट कामु प्रधान्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा
चैत २७, २०८२काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले दायर गरेको नयाँ मुद्धाको पेसी कायममुकायम प्रधान्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा तोकिएको छ । कांग्रेसको देउवा पक्षले यसअघि माघ ४ गते निर्वाचन आयोगको निर्णय विरुद्ध मुद्धा दायर गरेको थियो भने अर्को मुद्धा काँग्रेसको वर्तमान नेतृत्वले महाधिवेशनको मिति तय गरेको विरुद्ध चैत्र २६ गते दर्ता भएको थियो । दुवै मुद्धा न्यायाधीशद्वय मल्ल र पोखरेलको इजलासमा राखेर
सबै पढ्नुहोस