तलब खादिन, आफ्नै गाडी चढ्छु : सुधन गुरु
चैत ३, २०८२काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् । मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् । यसअघिको उनको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए । ‘म तलब खान्नँ नि । किन तलब खानु र ? । नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ उनले भने । सुधन गोरखा-
सबै पढ्नुहोस