राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष चयन गर्ने कार्यसूची
चैत २३, २०८२काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ । उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिला कुमारी भण्डारीको एक उम्मेदवारी परेकोले उनी निर्बिरोध निर्वाचित भएको घोषणा गरिने छ । त्यस्तै आज प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक बर्ष २०८०- ८१ को चौबि
सबै पढ्नुहोस