रास्वपा सभापति लामिछानेले गरे मतदान
फाल्गुण २१, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।
सबै पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।
सबै पढ्नुहोस