गौरको तनावप्रति माधव कुमार नेपालको गम्भीर चिन्ता: ‘सामाजिक सद्भाव बिथोलिन नदिनुस्’
फाल्गुण ९, २०८२रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौर क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्ला केही दिनयता गौर नगरपालिका–स्थित सबगढा लगायत आसपासका बस्तीमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनावको रूप लिँदा स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका ने
सबै पढ्नुहोस