कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक (पूर्णपाठ)
फाल्गुण ७, २०८२काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक २०० पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ। २०४८ सालयता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ। आर्थिक र विकासको पक्षलाई प्रतिज्ञापत्रले विशेष प्राथमिकतामा
सबै पढ्नुहोस