साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोली घोषणा
पुस १८, २०८२काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय यू–१९ मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपको निम्ति ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ ।
सबै पढ्नुहोस