युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने सबै टिमको टुंगो
फाल्गुण १४, २०८२काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । गएराती सम्पन्न प्लेअफका खेलपछि यस सिजनको च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो । जस अन्तर्गत रियल म्याड्रिडले बेनिफिकालाई समग्रमा ३/१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ भए गालाटासारेले युभेन्टसलाई समग्रमा ७/५ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ । त्यसैगरी पिएसजीले मोनाकोलाई समग्रमा ५/४ गोल अन
सबै पढ्नुहोस