पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले दियो शरण
फाल्गुण २६, २०८२काठमाडौँ । एशियन कपबाट बाहिरिएको इरानकी महिला फुटबल टोलीकी पाँच खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा दिएर आफ्नो देशमा बस्ने अनुमति दिएको छ । अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार यी खेलाडीहरूलाई प्रहरीले सुरक्षित स्थानमा पुर्याइसकेको छ । मानवीय भिसा पाउने खेलाडीहरू फतेमेह पसंदिदेह, जहरा घनबारी, जहरा सरबली, अतेफे रमजानजादेह र मोना हमौदी रहेका छन् । अस्ट्रेलिया सरकारले बाँकी खेलाडीहरूले चाहेमा उनीहरूलाई पनि अष्ट्रेलियाम
सबै पढ्नुहोस