रोनाल्डोले विश्वकपछि सन्यास लिने
असार १९, २०८३काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार विहान फिफा विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । रोनाल्डोको पेनाल्टी गोल र गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा क्रोएसियालाई २-१ ले हराएर पोर्चुगल अन्तिम १६ मा पुगेको छ र उपाधिको सम्भावना कायम राखेको छ । रोनाल्डोले उत्तर अमेरिकामा जारी विश्वकपमा यात्रा लम्ब्याउँदा नयाँ खबर बाहिरिएको छ । रोनाल्डोले यस विश्वकप पछि सन्यास लिनेछन् । रोनाल्डोकी दिदी
सबै पढ्नुहोस