आइपिएलमा आज कोलकोता र सनराइजर्स भिड्दै
चैत १९, २०८२काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछन् । आज कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । कोलकताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । कोलकोता र सनराइजर्स दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । कोलकोताले मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो भने सनराइजर्स हैदरावाद रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो । पहिलो खेल हारेकाले दुवैका लागि यस खेलमा जित निकाल्ने
सबै पढ्नुहोस