×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

मङ्सिर ४, २०८१

काठमाडौं । नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन् । मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प्रियाले महिला ५४ किमीतर्फ पहिलो हँदै उपाधि जितेकी हुन् । उनले निर्धारित दूरी  ६ घण्टा ५० मिनेटमा पूरा गरिन् । रेसमा एक हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो  । खराब मौसममा कारण रेस केही समय प्रभावित बनेको थियो । आयोजकले रनरहरुलाई डेढ घण्टा चेक पोइन्टमा रोकेर पुनस

सबै पढ्नुहोस