प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता सकियो प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता सकियो
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता सकियो

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता सकियो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो ।

उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस्