जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारका सबै सूचक बढे

सेयर बजारका सबै सूचक बढे

ब‌ैशाख २८, २०८३

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि शुक्रबार नेप्से २७ अंक बढेको थियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । २४७ कम्पनीको मू

सबै पढ्नुहोस