४८ अंक बढ्यो सेयर बजार, ८ कम्पनीमा १० प्रतिशत वृद्धि
चैत २६, २०८२काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ । अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । यो समूहमा रहेका दुई ठूला कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य उच्
सबै पढ्नुहोस