×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

विमान १० मिनेट पाइलटविनै उड्यो : कप्तान शौचालयमा, सह–पाइलट बेहोस

विमान १० मिनेट पाइलटविनै उड्यो : कप्तान शौचालयमा, सह–पाइलट बेहोस

जेठ ४, २०८२

काठमाडौं । लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह-पाइलट बेहोस् भएका थिए । घटना हो फेब्रुअरी २०२४ को । घटना पुरानो भए पनि अनुसन्धान प्रतिवेदन भने हालसालै सार्वजनिक भएको छ । एयरबस ए३२१ विमानमा १९९ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। विमान फ्रान्कफर्ट, जर्मनीबाट सेभिया, स्पेनतर्फ जाँदै थियो।

सबै पढ्नुहोस