दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा
बैशाख १८, २०८२सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएको घोषणा गरेका हुन् । अर्को महिना हुने राष्ट्रपति चुनावमा हानले भाग लिने खबरहरू आइरहेका बेला उनले यो कदम चालेका हुन् । देशका लागि ठुलो जिम्मेवारी लिन पद त्याग्ने निर्णय गरेको हानले टेलिभिजनमा प्रसारित ब्रिफिङमा भने । दक्षिण कोरियाली मिडियाका अनुसार हानले शुक्रबार राष्ट्रपति चुन
सबै पढ्नुहोस