×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं । राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । 

आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो । राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ ।

बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अभिभावक तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो दिवस मनाउँने गरिन्छ । 

प्रतिकृया दिनुहोस्