कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय
असोज २३, २०८३काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कात्तिक ७ गतेदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले कार्तिक ७ गते देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी, र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्न
सबै पढ्नुहोस