उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ
भदौ ८, २०८३उदयपुर । उदयपुरमा प्रहरीले १९९ किलो गाँजासहित टिपर चालकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–४ मरुवा खोला क्षेत्रबाट गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ स् ४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो। गाँजा फेला परेपछि टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स
सबै पढ्नुहोस