×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

११ अंक बढ्यो सेयर बजार

११ अंक बढ्यो सेयर बजार

असोज २०, २०८३

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५७८ अंकमा कायम भएको छ । कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३ अर्ब १३ करोडको भयो । आज १६९ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२,

सबै पढ्नुहोस