×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

१३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा ठेकेदार नवीनराज बस्नेत पक्राउ

१३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा ठेकेदार नवीनराज बस्नेत पक्राउ

असोज २४, २०८३

काठमाडौं । १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बस्नेतलाई शुक्रबार राति मेरियट होटेलबाट पक्राउ गरिएको सीआईबीका एआईजी उमा चतुर्वेदीले जानकारी दिए । यसअघि उनलाई वतन नखुलेको भन्दै रक्तचन्दन तस्करीमा मुद्दा चलाइएको थिएन । रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालक भने जेल चलान भएका थिए । उनीहरु निस्किसकेका

सबै पढ्नुहोस