×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

७.१७ अंकले बढ्यो सेयर बजार

७.१७ अंकले बढ्यो सेयर बजार

भदौ ४, २०८३

काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार बढेको छ । अघिल्लो दिन ०.२६ अंक घटेको सेयर बजार बिहीबार ७.१७ अंक बढेको छ । सो वृद्धिपछि बजार परिसूचक नेप्से २६२९ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२:२३ बजे नेप्से आजको न्यूनतम अंक २६०८ अंकसम्म झरेको थियो । त्यसपछि अन्तिम समयसम्म बजार क्रमिक रुपमा उकालो लाग्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको

सबै पढ्नुहोस