२०८३ असोज २१, बुधबार
jagaran Sanchar
काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।
Copyright © 2026 - 2027 Jagaran Sanchar. All Rights Reserved