×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

काठमाडौं । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । 

राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् । 

उनले पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।

प्रतिकृया दिनुहोस्