×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य स्थिर

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । बुधबार प्रतितोला दुई लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्