२०८३ मङ्सिर ८, सोमबार
jagaran Sanchar
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो ।
जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो । सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक राखेको हो ।
Copyright © 2026 - 2027 Jagaran Sanchar. All Rights Reserved