×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

तोलामा ३ हजार घट्यो सुन

तोलामा ३ हजार घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ घटेर प्रतितोला तिन लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्