×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शिक्षा

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै छ ।

प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउने गरिन्छ । 

विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । 

 तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्