×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

नेकपा केन्द्रीय कार्य संयोजन बैठक सुरु, यस्ता छन् एजेन्डा

नेकपा केन्द्रीय कार्य संयोजन बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्य संयोजन समितिको यो पाँचौं बैठक हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकले विभिन्न ८ वठा एजेन्डाहरू तय गरेको छ ।

यस्ता छन् बैठकका एजेन्डाहरू–

१. शहीदप्रति श्रद्धाञ्जली

२. संयोजक सहसंयोजक द्वारा वर्तमान राष्ट्रिय परिस्थिति र हाम्रो दायित्वका विषयमा मन्तव्य

३. महाधिवेशन र अधिवेशनहरूबारे

४. सचिवालय र कार्यसमिति बैठक

५. पार्टी र जनवर्गीय संगठनहरूको समायोजन र सदस्यता नवीकरण

६. विशेष संगठन सुदृढीकरण अभियान

७. पार्टीमा समाहित गर्नेबारे

८. विविध

क) भोटेकोशी बाढी पीडितको पुनर्स्थापना र पुनर्निर्माण अभियान

प्रतिकृया दिनुहोस्