×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

तोलामा ३५०० रुपैयाँ बढ्यो सुन

तोलामा ३५०० रुपैयाँ बढ्यो सुन

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ३५०० रुपैयाँ बढेर प्रतितोला तिन लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्