×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

भदौको करदाता प्रोत्साहन विजेता घोषणा, २ सयको सामान किन्दा १० लाख

भदौको करदाता प्रोत्साहन विजेता घोषणा, २ सयको सामान किन्दा १० लाख

काठमाडौं । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ ।

आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एक लाख नगद उपहार घोषणा गरेको हो । विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा यो महिना बाढीका कारण मासिक घोषणा गरिएको हो ।

विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान किनेका ग्राहकले १० लाख उपहार जितेका छन् । अर्कोतर्फ सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाख उपहार परेको छ । अन्य ३१ जनालाई दैनिक १ लाखका दरले वितरण हुने उपहार परेको छ ।

यी हुन् दैनिक उपहारअन्तर्गत १ लाख जित्ने विजेता

 

प्रतिकृया दिनुहोस्