जसपा नेपालका चार नेताले दिए राजीनामा
असोज १८, २०८३काठमाडौं । जसपा नेपालका चार नेताले पार्टी परित्याग गरेका छन् । उनीहरुले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्नेहरुमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो। युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य घणश्याम शर्मा, र पुष्पराज चमन छन् । उनीहरुले आज जारीको संयुक्त विज्ञप्तिमा जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख छ । साथै अबदेखि &lsq
सबै पढ्नुहोस