नियमविपरीत गतिविधि नगर्न स्वास्थ्य संस्थाहरूलाई बीमा बोर्डको निर्देशन
फाल्गुण २७, २०८२काठमाडौँ । राष्ट्रिय बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा नियमविपरीत गतिविधि नगर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित नागरिकलाई बीमा प्याकेजभित्र समावेश औषधि तथा औषधिजन्य सामग्री पनि आफ्नै संस्थाबाट वा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको गुनासो प्राप्त भएको भन्दै यस्तो निर्देशन दिएको हो । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्
सबै पढ्नुहोस