राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त
फाल्गुण २६, २०८२काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त भएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद खाली भएको हो । उनीहरू २०७७ फागुन २७ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए । पद रिक्त भएपछि नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । गभर्नरले रा
सबै पढ्नुहोस